सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले पायो १७२ रनको लक्ष्य

sf7df8f}F, #) kmfu’gM k|ltlglw;ef a}7sdf dxfdGqL zdf{ g]kfnL sf+u|];sf dxfdGqL ljZjk|sfz zdf{ k|ltlglw;efsf] a’waf/ a;]sf] a}7sdf dGtJo JoQm ub}{ . tl:a/M /Tg >]i7÷/f;;

हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले १७२ रनेका लक्ष्य पाएको छ।

टस हारेर पहिला ब्यटिङ गर्दै पपुवा न्युगिनीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७१ रन बनायो।

पिएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रनको अर्धसतकिय पारी खेले। त्यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५ रनको योगदान दिए।

बलिङमा नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान ३ विकेट लिए। यस्तै, करण केसी र गुल्शन झाले सनमान १ विकेट लिए।

1.3Kशेयर