ब्राजिल र कोलम्बियाले खेले बराबरी, दुवै नकआउटमा

3 Jul, 2024

अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको समूहको अन्तिम खेलमा उपाधि दावेदार ब्राजिल रोकिएको छ। बुधबार बिहान भएको खेलमा ब्राजिल कोलम्बियासँग १–१ गोलको बराबरीमा रोकिएको हो।

यो नतिजापछि समूह डीमा ७ अंकसहित कोलम्बिया शीर्ष स्थानमा छ भने ब्राजिल ५ अंकसहित दोस्रो स्थानमा रह्यो।

खेलमा अग्रता भने ब्राजिलले थियो। उसका राफिन्हाले १२औं मिनेटमै ब्राजिललाई अष््ता दिलाए। पहिलो हाफकै इन्जुरी समयामा कोलम्बियाले बराबरी गोल फर्कायो।

इन्जुरी सममयको दास्रो मिनेटमा ड्यानिअल मुनोजले गोल गर्दैं खेलालाई १–१को बराबरीमा आयो। त्यसपछि गोल नहुँदला खेल बराबरीमै सकियो।

यही समूहको र्ओे खेलमा कोस्टारिकाले पाराग्वेलाई २–१ले हरायो। जितपछि ४ अंक भएपनि कोस्टारिका नकआउटम पुग्न सकेन।

अब क्वार्टरफाइनलमा कोलम्बियाले पानामा र ब्राजिलले बलियो उरुग्वेसँग खेल्नेछन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]