पहिलो हाफमा नेपाल र लाओसले खेले गोलरहित बराबरी

17 Oct, 2023

विश्वकपको प्रारम्भिक चरण छनोटको दोस्रो लेगमा नेपालले लाओससँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा जारी खेलमा दुवै टिमले गोल अवसर सिर्जना गरेपछि फिनिसिङ गर्न नसक्दा गोलरहित बराबरी खेले।

आजको खेल जित्ने टिम विश्वकपको दोस्रो चरणको छनोटमा पुग्ने छ। यसअघि गत बिहीबार घरेलु मैदानमा १–१ गोलको बराबरी खेलेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]