पोखराविरुद्ध लुम्बिनीले पहिला ब्याटिङ गर्दै, टिममा २ परिवर्तन

6 Dec, 2024

नेपाल प्रियिमर लिगको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

यसअघि विराटनगरविरुद्ध खेलेको टिममा लुम्बिनीले २ परिवर्तन गरेको छ। उसले पहिलो खेलमा टिममा रहेका बेन कटिङ र अर्जुन साउदलाई बाहिर राखेको छ। उसले भारतीय मुलका अमेरिकी विकेटकिपर उन्मुक्त चन्द र दिनेश अधिकारीलाई टिममा राखेको छ।

यता, पोखराले जनकपुरविरुद्ध खेलेकै टिमलाई निरन्तरता दिएको छ।

दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीमा छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]