एनपिएलमा पहिलो सुपर ओभर

12 Dec, 2024

जारी नेपाल प्रिमियर लिगमा पहिलो सुपर हुने भएको छ। विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको निर्धारित २० ओभरको खेल बराबरी सकिएपछि खेल सुपर ओभरमा गएको हो।

टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै विरानगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले ६ विकेटको क्षतिमा १३९ रन बनायो।

अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको अवस्था रेमन रेइफरले छक्का हान्दै खेललाई सुपर ओभरमा लगेका हुन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]