सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

विनोद भण्डारीले बनाए अर्धशतक

जारी नेपाल प्रियिमर लिगमा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले पहिलो अर्धशतक बनाएका छन्।

टियू मैदानमा जारी क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध विनोदले ४१ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन्। एनपिएलमा यो अर्धशतकसँगै विनोदले ८ खेलमा १८६ रन बनाएका छन्।

विनोदको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्स फाइनल नजिक पुगेको छ। १४० रनको मध्यम लक्ष्य पछ्याएको उसले १३ ओभरमा १ विकेटको क्षतिमा १११ रन बनाएको ।छ

1.3Kशेयर