एनएसएलका लागि काठमाडौंले गर्‍यो दीपेश, अभिषेक र कुलदीपलाई रिटेन

21 Feb, 2025

आगमी चैतमा हुने नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणका लागि काठमाडौं रेजर्सले तीन खेलाडी ‘रिटेन’ गरेको छ।

पहिलो संस्करणको च्याम्पियन काठमाडौंमा दीपेश गुरुङ, अभिषेक बराल र कुलदीप कार्कीलाई रिटने गरेको हो।

काठमाडौैंले दीपेशलार्ए ए श्रेणीबाट रिटेन गर्दा गोलकिपर अभिषेकलाई बी र कुलदीपलाई सी श्रेणीबाट रिटेन गरेको हो।

यो सिजनबाट एनएसएलले प्रत्येक श्रेणीका एक खेलाडी रिनेट गर्न सक्ने व्यवस्था गरेको थियो।

तेस्रो संस्करणका लागि खेलाडी अक्सन भोलि हुँदैछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]