सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

क्यानडाविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो सिरिजको तेस्रो खेलमा नेपालले टस जितेको छ। केहीबेरपछि क्यानडामा सुरु हुने खेलमा नेपालले घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।

यसअघिका दुवै खेलमा पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ। क्यानडामा लगातार तेस्रो जितको खोजीमा छ।

नेपाल क्यानडासँडको पहिलो खेलमा १०३ र दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो।

सेयर गर्नुहोस्

1.5KShares