नेपालले पहिलो ओभरमै गुमायो २ विकेट, सुरुआतमै दबाबमा

टि–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा नेपाल युएईविरुद्ध सुरुआतमै दबाबमा परेको छ। विश्वकप खेल्नका लागि महत्वपूर्ण खेल १७६ रनको लक्ष्य पछ्याएको नेपालले सुरुआतमा २ विकेट गुमाएपछि दबाबमा परेको छ।

पहिलो ओभरमा जुनैद सिद्धिकीले आसिफ सेख र लोकेश बमलाई लगातार बलमा आउट गर्दै नेपालमाथि दबाब बनाए। दुवै खेलाडी सुन्य रनमा आउट भए।

टस जितेर पहिला ब्याटिङ गरेको युएईलले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विश्वकपमा पुग्न नेपाललाई १७६ रनको लक्ष्य
Next post नेपालको विश्वकप सपनामा युएई बाधक, निर्णायक खेलका फ्लप भयो नेपाली ब्याटिङ
Close