सामग्रीमा जानुहोस्
बिहिबार, कात्तिक १९, २०८३

क्रिकेट

ललित भन्छन्– टिमको आवश्यकता अनुसार बलिङ गरिरहेको छु, सफल पनि भएको छु

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले बल र ब्याट् दुवैमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। लागतार तीन खेल जितेको जनकपुर अंकतालिकामा शीर्ष स्थानमा छ…