नुवाकोटका दिनेश र काठमाडौंका आशिसलाई स्वर्ण

Read Time:3 Minute

नुवाकोटका दिनेश गुरुङले दोस्रो राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । २४ देखि २९ असोजसम्म चलेको भर्चुअल च्याम्पियनसिपको लङफलतर्फ स्वर्ण जितेका हुन् । यस विधामा कास्कीका राजकुमार परियार दोस्रो र काठमाडौका प्रकाश मोक्तान तेस्रो बने ।

कोरोना भाइरस महामारीका कारण नेपाल मार्शल आर्ट्स हाप्किडो संघले ‘भर्चुअल’ रुपमा आयोजना गरिएको यस प्रतियोगितामा खेलाडीहरुले पठाएको भिडियो हेरेर निर्णायकहरुले आफ्नो निर्णय दिएका हुन् । हाईफल तर्फ काठमाडौंका आशिस तामाङले स्वर्ण जिते । नुवाकोटका समीर गुरुङले रजत र दाङका बिपत सुनारले काश्य जिते ।

सेल्फ डिफेन्सतर्फ दाङको टोलीले स्वर्ण जित्यो । स्वर्ण जित्ने टोलीमा गंगा घर्तीमगर, सोमराज बिष्ट, शिसिर चौधरी, अस्मिता महरा, गणेश केसी र रीता सुनार रहेका छन् । यस्तै, काठमाडौंको टोली दोस्रो र नुवाकोटको टोली तेस्रो बन्यो ।

काठमाडौंको टोलीमा अम्बिका तामाङ, आशुँ शाह, अनिशा तामाङ, आयूशा तामाङ, सानुमाया तामाङ र डोल्मा लामा रहेका थिए । यस्तै, तेस्रो हुँने नुवाकोटको टोलीमा रन्जिता गुरुङ, शर्मिला गुरुङ, यमराज गुरुङ र राजाराम गुरुङ रहेका छन् ।

डेमोन्स्ट्रेसनतर्फ कृती गिरी, अन्जना परियार, मोनालिसा मल्ल, शितल नेपाली, अनिशा परियार, बिकिसा गुरुङ रहेको कास्कीको टोली पहिलो बन्यो । यस्तै, पश्चिम रुकुमको टोली दोस्रो तथा प्यूठानको टोली तेस्रो बन्यो ।

पूर्वी रुकुमको टोलीमा चेतन वली, निशा बस्नेत, माधव ओली, सुस्मिता श्रेष्ठ र शिसिर भण्डारी तथा प्यूठानको टोलीमा सुमिता केएम, फउडी खत्री, अरुण योगी, सीता खड्का, जीवन परियार, सीता पुन मगर रहेका छन् ।

कोरोना भाइरस महामारी सुरु भएपछि संघले आफ्ना खेलाडीलाई खेलमै सक्रिय बनाइराख्ने प्रयास स्वरुप भर्चुअल रुपमै भए पनि प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।

‘हामी निकट भविश्यमै ठूला प्रतियोगिताको आयोजना गर्दैछौं । अवस्था सामान्य भएपछि हाम्रा खेलाडीलाई त्यसरी पनि तयारी बनाउनु पर्ने छ’, संघका अध्यक्ष कालीबहादुर घर्तीमगर भन्छन्, ‘त्यसका साथै खेलाडीहरुलाई आफ्नो खेलमा सक्रिय बनाइराख्ने उदेश्यले पनि भर्चुअल प्रतियोगिताको आयोजना गरिरहेका छौं ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

30 thoughts on “नुवाकोटका दिनेश र काठमाडौंका आशिसलाई स्वर्ण

  1. I’m curious to find out what blog platform you’re working with?
    I’m experiencing some minor security issues with my latest blog and
    I’d like to find something more safe. Do you have any
    recommendations?

  2. Hey there! I could have sworn I’ve been to this blog before
    but after browsing through some of the post
    I realized it’s new to me. Anyhow, I’m definitely happy I found it
    and I’ll be bookmarking and checking back frequently!

  3. I was curious if you ever considered changing the structure of your site?
    Its very well written; I love what youve got to say. But maybe you could a little more in the way of content so people could connect
    with it better. Youve got an awful lot of text for only having
    1 or 2 pictures. Maybe you could space it out better?

  4. Thank you for the auspicious writeup. It in fact was a amusement
    account it. Look advanced to more added agreeable from
    you! However, how could we communicate?

  5. I like the helpful info you provide in your articles.
    I will bookmark your weblog and check again here regularly.
    I’m quite sure I’ll learn many new stuff right here! Best of luck for the next!

  6. Hey there just wanted to give you a brief heads up and let you know a
    few of the pictures aren’t loading correctly.
    I’m not sure why but I think its a linking issue. I’ve tried it
    in two different internet browsers and both show the
    same results.

  7. Nice answer back in return of this question with
    genuine arguments and telling all concerning that.

  8. Today, I went to the beach with my kids. I found a sea shell and gave it to my
    4 year old daughter and said “You can hear the ocean if you put this to your ear.” She placed the
    shell to her ear and screamed. There was a hermit crab
    inside and it pinched her ear. She never wants to
    go back! LoL I know this is totally off topic but I had to tell someone!

  9. I know this if off topic but I’m looking into starting my
    own blog and was curious what all is required to get set up?

    I’m assuming having a blog like yours would cost a pretty penny?
    I’m not very web savvy so I’m not 100% certain. Any recommendations
    or advice would be greatly appreciated. Thanks

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post फर्गुसन चम्किँदा कोलकाता सुपर ओभरमा विजयी
Next post मुवाँथाईको अस्ट्रेलिया र अमेरिकामा सम्पर्क मञ्च
Close