सामग्रीमा जानुहोस्
मंगलबार, कात्तिक १७, २०८३

एक्सनमा करण

ओमानवरिुद्ध बलिङ गर्दै करण केसी। ओमानविरुद्ध बल र ब्याट दुवैमा चलेका करणले ब्याटिङमा १६ बलमा ४० रन बनाउँदा बलिङमा ६ ओभरमा ८ रन मात्र खर्चेर १ विकेट लिए।

सेयर गर्नुहोस्

1.1KShares