पाकिस्तानका पूर्व फास्ट बलर शोएब अख्तर नेपाल प्रिमियर लिग क्रिकेटको खेल दौरान कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन्। आज साँझ भएको कर्णाल याक्स र जनकपुर बोल्ट्सबीचको खेल हेरेका थिए। इनिङ्स ब्रेकमा उनले मैदान घुरेर दर्शकलाई अभिवादन गरेका थिए। उनी हिमालय टेलिभिजनको एनपीएल शोका लागि नेपाल आएका हुन् ।
एनपिएल हेर्ने टियू मैदानमा शोएब अख्तर
