करण केसी बने उत्कृष्ट बलरसँगै प्लेयर अफ दी सिरिज

27 Oct, 2023

करण केसी त्रिकोणात्मक टि २० सिरिजको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। फाइलनमा खासै जम्न नसेपनि सिरिजभर उत्कृष्ट प्रदर्शन गरेका उनी प्लेयर अफ दि सिरिज बनेका हुन्।

लिग चरणमा चार वटै खेल जितेको नेपाल शुक्रबार भएको फाइनलमा यूएईसँग ४ विकेटले पराजित भएको थियो।

प्रतियोगिता भर कुल १० विकेट लिएका करणले मोटरसाइकल पाए। उनी वेष्ट बलर समेत घोषित भए । वेष्ट ब्याटर भने यूएईका कप्तान वासिम हमिद बने ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]