नेपाली यू-१९ टिमले घरमै अफगानिस्तानसँग एकदिवसीय सिरिज खेल्ने

5 Mar, 2025

नेपाली यू-१९ क्रिकेट टिमले एकदिवसीय सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अफगानिस्तानसँग घरेलु मैदानमा तीन खेलको सिरिज खेल्न लागेको हो।

नेपाल र अफगास्तिानका युवा टिमबीचको सिरिज मुलपानी क्रिकेट मैदानमा हुनेछ।

सिरिजको पहिलो खेल अप्रिल ३मा हुनेछ भने दोस्रो खेल अप्रिल ६ र तेस्रो खेल अप्रिल ९मा हुनेछ।

सिरिजको तयारीका लागि नेपाली टिम अलिहे पशिक्षणमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]