ओमानविरुद्ध राेहितकाे अर्धशतक

5 Nov, 2023

कीर्तिपुरस्थित टियू मैदानमा जारी टि–२० विश्वकप छनोटको फाइलनमा ओमानविरुद्ध कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन्।

रोहितले आमोनविरुद्ध ३६ बलमा अर्धशतक बनाए। उनले ५ चौका र २ छक्का प्रहार गरे। टि–२० आईमा रोहितको यो छैठौं अर्धशत हो।

त्यसअघि गुल्सन झाले २० बलमै अर्धशतक बनाएका थिए। उनले अर्धशतक बनाउने क्रममा ५ चौका र ४ छक्का प्रहार गरे।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]