एभरेस्ट भलिबल लिगको तालिका सार्वजनिक, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भीड्ने

25 Sep, 2024

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज महिला भबिल लिग ‘एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को तालिका सार्वजनिक भएको छ।

आयोजक इन्फिनिटी ड्रिम्सले प्रेस विज्ञप्ति निकाल्दै लिगको तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार असोज १४ गते हुने उद्घाटन खेलमा काठमाडौं स्पाईकर्स र ललितपुर क्विन्सबीच हुनेछ। खेल त्रिपुरेश्वरस्थित राखेपा कभर्ड हलमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

पहिलो दिन नै हुने दोस्रो खेलमा मधेश युनाइटेड र कर्णाली याश्विस भीड्ने छ। यो खेल साँझ ५ः४५ बजे सुरु हुनेछ। यस्तै, राति ७ः४५ मा हुने खेलमा पहिलो दिनकै अन्तिम खेलमा चितवन शक्ति र पोखरा टाइटन्स भीड्ने छन्।

असोज १९ गतेसम्म चल्ने प्रतियोगितामा ६ टिम सहभागी छन्। प्रत्येक दिन ३ खेल हुनेछन्।

सहभागी टोलीबीच सिंगल राउण्ड रोविनका हुने लिगका शीर्ष दुई टिम उपाधिका लागि भीड्ने छन्। कुल १६ खेल हुने प्रतियोगिताको फाइलन फाइलन असोज १९ गते हुनेछ।

याे पनि हेर्नुस्

‘एभरेष्ट वुमन भलिबल लिग’को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न

महिला भलिबल लिगका लागि भारतीय खलाडी जुहीले गण्डकीमा आबद्ध

रसियन स्पाइकर डिमित्रीभाले चितवनबाट एभरेस्ट भलिबल खेल्ने

नितीशा महतो ट्यालेन्ट हन्टबाट चितवन शक्तिमा आबद्ध

एभरेष्ट महिला भलिबल लिगको ट्रफी सर्वाजनिक, ट्रफी देशका प्रमुख शहर घुमाइने

महिला भलिबल लिगका लागि गण्डकीले भित्र्यायो रसियन खेलाडी

भारतकी सूर्याले चितवनबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने

एभरेष्ट महिला भलिबल लिग : गण्डकी थन्डर्स र चितवन शक्तिको लोगो सार्वजनिक

भारतीय टिमकी कप्तान साजीले मधेश युनाइटेडबाट महिला भलिबल लिग खेल्ने

एभरेस्ट महिला भलिबल लिग असोज १४ देखि १९ सम्म

महिला भलिबल लिगका लागि मधेशले ट्युनिसियाकी खेलाडी भित्र्यायो

महिला भलिबल लिगका लागि मधेशले भित्र्यायो काजकिस्तानकी खेलाडी

फ्रेन्चाइज महिला भलिबल लिग : कुन खेलाडी कुन टिममा

महिला भलिबल फ्रेन्चाइज लिग हुँदै, ६ टिम सहभागी हुने