ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, सोमपालको स्थानमा गुल्सनलाई मौका

29 Sep, 2024

क्याडामा जारी त्रिकोणात्मक टि–२० सिरिजमा दोस्रो खेलमा ओमाजसँग खेल्दै छ। केहीबेर पछि सुरु हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।

सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो।

नेपालले ओमानविरुद्ध टिममा एक परितर्वन गरेको छ। जसमा सोमपाल कामीको स्थानमा गुल्सन झालाई टिममा राखिएको छ।

नेपाली टोली : रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आसिफ शेख, करण केसी, रिजन ढकाल, सन्दीप लामिछाने,गुल्सन झा।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]