नेपालको चाैथो विकेट पनि गयो नेपालको चाैथो विकेट पनि गयो सबै खेल मंगलबार, फागुन २२, २०८० 1.3Kशेयर नेपालले चाैथो विकेटका रूपमा दीपेन्द्रसिंह ऐरी लाई गुमाएकाे छ । ३ बलमा १ रनमात्र जोड्न भ्याएका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रलाई सस्तैमा गुमाउँदा नेपाल दबाबमा परेकाे छ । 1.3Kशेयर