मुलपानीमा क्रिकेटको मजा (फोटो फिचर)

18 Oct, 2023

मुलपानी क्रिकेट मैदानमा आज (बुधबार) पहिलो अन्तर्राष्ट्रिय टि२० क्रिकेट खेलाइयो। त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गतको खेलमा नेपालले विजयी सुरुआत गरेको छ।

मुलपानी मैदानको र प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको छ। खेल हेर्न मुलपानी पुगेका क्रिकेटप्रेमीहरूले उमंग र उत्साहका साथ नेपालको जीतको सेलिब्रेट गरेका छन् ।

तस्बीरमा हेर्नुहोस्, मुलपानीमा खेलाइएको पहिलो अन्तर्राष्ट्रिय टि२० क्रिकेटको मजाः

















तस्बीर साैजन्यः क्यान (फेसबुक)

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]