ज्ञानेन्द्र मल्ललाई पृतिशोक

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ। ज्ञानेन्द्रका बुबा रामकृष्ण मल्लको बिहीबार बिहान ७८ वर्षको उमेरमा निधन भएको हो।

उनको काठमाडौंको भिमसेनस्थानस्थित घरमै निधन भएको हो । रामकृष्ण एक सातादेखि अस्वस्थ थिए । रामकृष्णको आजै अन्तिम संस्कार टेकुमा गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.