विश्वकप खेलेका चार्ल्सलाई कमलसिंह ऐरीले बोल्ड गरे

27 Apr, 2024

वेस्टइन्डिज एविरुद्धको पहिलो टि–२०मा नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ। टियू मैदानमा टस जितेर बलिङ गरेको नेपालालाई कलमसिंह ऐरीले पहिलो सफलता दिलाएका हुन्।

कमलले पहिलो ओभरको अन्तिम बलमा वेस्टइन्डिजबाट २ पटक टि–२० जितेका जोन्सन चार्ल्सलाई बोल्ड गरेका हुन्।

ताजा अवस्थामा २ ओभरको समाप्तिमा वेस्टइन्डिज एले २४ रन बनाएको छ। क्रिजमा े ११ बलमा २१ रन बनाएका अलिक अथान्ज र आन्द्रे फ्लेचर छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]