क्यानडाविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्ने

16 Sep, 2024

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली क्यानडाविरुद्ध टस जितेको छ ।

क्यानडाको किङ सिटीमा नेपाली समयअनुसार ८ः४५मा हुने खेलमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्।

नेपाललेका यो विदेशी भूमिका पहिलो र समग्रमा दोस्रो लिग–२को सिरिज हो। यसअघि नेपालले घरेलु मैदानमै नेदरल्यान्ड्स र स्कटल्यान्डसँग पहिलो सिरिज खेलेको थियो। जसमा नेपालले २ खेल मात्र जितेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]