सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

ओमानले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

क्यानडामा जारी आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो सिरिजको दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

क्यानडाको किङ सिटीमा हुने खेलमा ओमानले टस जितेर फिल्डिङको निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।

सिरिजमा नेपालको दोस्रो खेल हो भने ओमानको पहिलो खेल हो। पहिलो खेलमा नेपाल आयोजक क्यानटासँग १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

सेयर गर्नुहोस्

1.1KShares