पपुवा न्युगिनीविरुद्ध नेपालले बलिङ गर्ने

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले आज पपुवा न्युगिनीविरुद्ध पहिला बलिङ गर्ने भएको छ।

दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । तीन राष्ट्र सम्मिलित श्रृंखलामा यो अन्तिम खेल हो ।

यसै सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो । नेपाल युएईलाई हराउँदै सिरिजमा सुखद् अन्त्य गर्ने सोचमा छ । यता, पिएजनीको सोचाइ पनि त्यही छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पपुवा न्युगिनीसँग खेल्दै नेपाल
Next post राष्ट्रिय टिममा भीम सार्कीकाे डेब्यू, ज्ञानेन्द्र र विक्रम बाहिरिए
Close