नेपाल र साउदीबीचको खेल ८ ओभरको हुने

17 Apr, 2024

एसिसी प्रियिमर कपअन्तर्गतको नेपाल र ओमानबीचको खेल वर्षाले प्रभावित भएको छ।

अल अमेरात क्रिकेट मैदानमा ११ः४५ बजे सुरु हुने भनिएको खेल मंगलबार राति परेको भारी वर्षाले प्रभावित भएपछि २ः१५ मा सुरु हुनेछ। खेल ८ ओभरमा झारिएको छ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ भने साउदीको सेमिफाइनल सम्भावना कायमै छ। साउदीले भने २ अंक मात्र जोड्न सकेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]