जिम्बाबे एविरुद्ध चम्किए करण र सोमपाल, नेपालले सुरुआतमै लियाे ५ विकेट

एकदिवसी सिरिजको दोस्रो खेलमा नेपालले जिम्बाबे एविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले पावल प्लेमै ५ विकेट लिँदै जिम्बाबेमाथि दबाब बनाएको छ ।

नेपाललाई उत्कृष्ट सुरुआत दिलाउने क्रममा फास्ट बलरद्वय करण केसी र सोमपाल कामीले उत्कृट बलिङ गरे। इनिङको पहिलो बलमै विकेट लिएका करणले ५ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए भने सोमपालले ४ ओभरमा ११ र खर्चेर २ विकेट लिएका छन्।

ताजा अवस्थामा ९ ओभरको समाप्तिमा जिम्बाबे एले २६ रन बनाउँदा ५ विकेट गुमाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
Next post जिम्बाबेविरुद्ध नेपालको उत्कृष्ट बलिङ, जितका लागि ८८ रनको झिनो लक्ष्य
Close