सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एसीसी वुमन्स प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्कियो

एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्किएको छ।

मलेसियामा एसीसी वुमन्स प्रिमियर कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको हो।

नेपाली टिम सेमिफाइनलमा मलेसियासँग पराजित हुँदै फाइनल पुग्न सफल भएको थियो । योसँगै नेपाली टिम एसिया कपका लागि पनि छनोट हुन असफल भएको थियो।

1.3Kशेयर