वेस्टइन्डिजका खेलाडीको स्वागतकाे चर्काे आलोचना, क्यान भन्छ– स्वागतको कुनै प्रोटोकल छैन्, परम्परा यस्तै छ
टि–२० विश्वकप जितेका केही र अधिकांश राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी सम्मिलित वेस्टइन्डिज ए टिम मंगलबार काठमाडौं आयो। आसन्न टि–२० विश्वकपको तयारीका…
