नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने
एकदिवसीय विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने भएको छ। क्यानले नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको खेलका तालिका सार्वजनिक गरेको छ। जसअनुसार नेपालले जुन ८मा स्कटल्यान्ड र जुन १०मा नेदरल्यान्ड्सँग खेल्ने छ। नेपाली टिम विश्वकप तयारीका लागि बुधबार दक्षिण अफ्रिका पुगेको थियो। नेपाली टिमले आजबाट प्रशिक्षण…