सामग्रीमा जानुहोस्
बिहिबार, कात्तिक १९, २०८३

क्रिकेट

अनिलको अर्धशतकका बाबजुद नेपाल ए पराजित, सिरिज २-२ को बराबरीमा

कप्तान अनिल साहको अर्धशकका बाबजुद नेपाल ए टिम चौथो टि–२० खेलमा पराजित भएको छ। आइतबार साँझ भारतको गुवाहाटीमा भएको खेलमा नेपाल १८ रनले पराजित भयो। १७५…