सामग्रीमा जानुहोस्
मंगलबार, मंसिर ८, २०८३

क्रिकेट

एनपिएललाई प्रधानमन्त्री बालेनले दिए शुभकामना

एनपिएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवको रुपमा उल्लेख गर्दै उनले उनले छोटो समयमै एनपिएल एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भएको बताए।