यू-१९ विश्वकप छनोटमा नेपालको पहिलो खेल युएईसँग

8 Apr, 2025

यसै वर्ष आयोजना हुने यू–१९ विश्वकपको छनोट प्रतियोगिता नेपालमै हुँदै छ। अप्रिल १३ बाट सुरु हुने एसिया छनोटमा नेपालले युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नै छ।

टियू मैदानमा प्यारापिट निर्माणको काम भइरहेकाले प्रतियोगिता मूलपानी क्रिकेट मैदानमा हुनेछ। छनोटमा नेपालसँगै हङकङ, ओमान र अफगानिस्तान छन्।

नेपालले दोस्रो खेल अप्रिल १४मा ओमान, अप्रिल १६ मा हङकङ र अन्तिम खेल अफगानिस्तानसँग अप्रिल १९मा हुनेछ।

शीर्ष स्थानमा रहने टिम विश्वकपमा छनोट हुने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]