समूह सीबाट इंग्ल्यान्ड र डेनमार्क नकआउटमा, स्लोभेनियाको पनि सम्भाना

26 Jun, 2024

समूह सबिाट इंग्ल्यान्ड र डेनमार्क नकआउट चरणमा प्रवेश गरेको छन्। मंगलबार राति भएको समूहक अन्तिम दुवै खेल बरारबीमा सकिएपछि इंग्ल्यान्ड र डनमाकै नकआउटमा पुगेका हुन्।

समूहको अन्तिम खेलमा स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिएको इंग्ल्यान्ड १ जित २ बराबरीसहित ५ अंक जोड्दै शीर्ष स्थानमा रह्यो।

यता, अन्तिम खेलमा सर्बियासँग बराबरी खेलेको डेनमार्क ३ अंककसहित दोस्रो स्थानमा छ। यसअघिका २ खेल पनि उसले बराबरी खेलेको थियो।

यता, तीनै खेल बराबरी खेलेको स्लोभेनिया पनि ३ अंकसहित तोस्रो स्थानमा छ, र उसको नकआउट सम्भावना कायमै छ। गोल ऋणात्मक नरहेकाले तेस्रोको उत्कृष्ट चारमा रहँदै नकआउट पुग्ने उसको सम्भावना बलियो छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]