सामग्रीमा जानुहोस्
बुधबार, मंसिर २, २०८३

नेदरल्यान्ड्समाथि जर्मनीको एकपक्षीय जित

युईएफए नेसन्स लिगमा जर्मनीले नेदरल्यान्ड्समाथि सानदार जित निकालेको छ। सोमबार राति भएको खेलमा योर्गेन क्लोपको टिम जर्मनीले जाभीको टिम नेदरल्यान्डमाथि ५–०को एकपक्षीय जित निकाल्यो।

खेलमा जर्मनीका फ्लोरिन विट्जले २ तथा डेरी शेर्हान्ट, निको श्लोटरबेक र ब्राजन गुर्डाले गोल गरे।

जर्मनीले पहिलो हाफमा १ र दोस्रो हाफमा ४ गोल गरेको थियो।

यो जितपछि जर्मनी समूह बीको विजेताका रुपमा नेसन्स लिगको क्वाटरफाइलनमा पुगेको छ। समान ११ अंक भएपछि हेड टु हेडमा पछि रहँदै नेदरल्यान्ड्स दोस्रो हुँदै क्वाटरफाइलनमा पुगेको छ। यता, ग्रिस भने ११ अंक नै भएपनि तेस्रो भयो।

सेयर गर्नुहोस्

1.3KShares