सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

ललितपुर र धनगढीले खेले बराबरी

Ncell Nepal Super League 2025: Match between Dhangadi FC and Lalitpur City FC at Dasharath Stadium in Kathmandu on Saturday 05.April.2025. Photo: Udipt Singh Chhetry/USC Images Production

नेपार सुपर लिगमा गत सिजनका फाइनलिस्ट ललितपुर सिटी एफसी र धनगढी एफसीले बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको दोस्रो खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

खेलमा दुवै टिमले गोलको अवसर सिर्जना गरे। तर, फिनिसिमा भने चुके।

डिफेन्डिङ च्याम्पियन लितपुरको यो दोस्रो बराबरी हो। तीन खेलमा ललितपुरको ५ अंकछ भने २ खेल खेलेको धनगढीको ४ अंक भएको छ।

1.3Kशेयर