फुटबल

ए डिभिजन लिगफुटबलसमाचार

एपिएफ विजयी हुँदा आर्मी पराजित

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको छुट्टा छुट्टै खेलमा दुई विभागीय टिम एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब मैदान उत्रिए। खेलमा एपिएफले जित निकाल्दा लिगमा घरेलु खेलाडीमात्र खेलाएको एकमात्र टिम आर्मी पराजित भयो। बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलको २५ औं मिनेटमा आवाश लामिछानेले गोल…

क्लब फुटबलफुटबलसमाचार

बार्सिलोना भालाडोलिडसँग पराजित

स्पानिस ला लिगाको च्याम्पियन बनिसकेको बार्सिलोना रियल भालाडोलिडसँग पराजित भएको छ। ला लिगाको च्याम्पियन बनेपछि बार्सिलोनाको यो लगातार दोस्रो हार हो। यसअघि बार्सिलोना रियल सोसिडाडसँग पराजित भएको थियो। भाल्लडोलिडले घरेलु मैदानमा पहिलो हाफमा आत्मघाती गोल र पेनाल्टी गोलमा २–० को अग्रता बनाएको थियो । खेलको दोस्रो मिनेटमै बार्सिलोनाका आन्द्रेस क्रिस्टेनसनले आत्मघाती गोल गरेका थिए। २२औं…

क्लब फुटबलफुटबलसमाचार

२० वर्षपछि न्युकासल च्याम्पियन्स लिगमा

न्युकासल युनाइटेड २ दशकपछि च्याम्पियन्स लिगमा छनोट भएको छ। प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेसँगै न्युकासलले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो। पछिल्लो पटक न्युकासलले सन् २००२–०३ को सिजन युरोपको ठूलो प्रतियोगिता खेलेको थियो। यस सिजन उत्कृष्ट प्रदर्शन गरेको न्युकासल ३७ खेलबाट ७० अंकसहित शीर्ष स्थानमा छ। प्रिमियर लिगका…

ए डिभिजन लिगफुटबलसमाचार

राेकिए मनाङ र मछिन्द्र

सहिद स्मारक एक डिभिजन लिगमा दुई ठूला क्लब मनाङ मर्स्याङ्दी र डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब बराबरीमा रोकिएका छन्। बिहीबार भएका छुट्टाछुट्टै खेलमा मनाङ र मछिन्द्रले बराबरी खेल्दै अंक बाँडेका हुन्। च्यासल मैदानमा बिहीबार भएको खेलमा मनाङ संकटा क्लबसँग २–२ को बराबरीमा रोकियो । खेलमा मनाङका लागि कोफी कुडोले दुवै गोल गरे भने संकटाका युसुफ एट्रिस…

क्लब फुटबलफुटबलसमाचार

रियलमाथि सिटीको प्रभावशाली जित, सिटीले उपाधिका लागि इन्टरसँग खेल्ने

इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। रियल मड्रिडलाई समग्रमा ५–१को प्रभावशाली जित निकाल्दै सिटी दोस्रो पटक फाइनलमा पुगेको हो। घरेले मैदानमा भएको सेमिफाइनल दोस्रो लेगमा सिटीले रियलमाथि ४–०को जित निकाल्यो । यसअघि २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो । सिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टरसँग आगामी…

ए डिभिजन लिगफुटबलसमाचार

हिमालयन शेर्पालाई हराउँदै जवलाखेल शीर्ष स्थानमा

जावलाखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पालाई १–०ले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो। हिमालयन शेर्पाविरुद्ध जित निकाल्ने क्रममा जवाखेलले आत्मघाती गोलको सहारा लियो । हिमालयनका अमृत श्रेष्ठले २४ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेका थिए। जितसँगै जावलाखेलको १६ खेलबाट २७ अंक…

ए डिभिजन लिगफुटबलसमाचार

संकटासँग सातदोबाटो पराजित, थ्री स्टार र एनआरटीले खेले बराबरी

सहिद स्मारक ए डिभिजन लिगमा उपाधि होडमा रहेको सातदोबाटो क्लब पराजित भएको छ। च्यासल मैदानमा मंगलबार भएको खेलमा सातदोबाटो लिगको संकटा क्लबसँग २–०ले पारजित भएको हो। संकटाको जितमा दुबै गोल युसेफ एट्रिसले गरे । उनले १४औं मिनेटमा गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए। यस्तै खेलको २६औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई जित दिलाए…

अन्तर्राष्ट्रिय फुटबलफुटबलसमाचार

मेसी र अर्जेन्टिनालाई लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड

अर्जेन्टिनी स्टार लिओनल मेसी र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड प्राप्त जितेका छन्। मेसीले ‘मेन्स स्पोर्ट्स पर्सन अफ दि इअर’को अवार्ड जित्दा उनीसहितको टिमले ‘टिम अफ दि इअर’को अवार्ड प्राप्त गरे। मेसी एकै संस्करणमा दुई लाउरेस अवार्ड जित्ने पहिलो खेलाडी समेत बने। मेसीको कप्तानीमा अर्जेन्टिनाले गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकप…

ए डिभिजन लिगफुटबलसमाचार

विमल तीन साता मैदान बाहिर रहने

स्टार स्ट्राइकर विमल घर्तिमगर तीन साता मैदान बाहिर रहने भएका छन्। आइतबार विभागीय टिम एपिएफविरुद्धको खेलमा क्रममा चोट लागेपछि उनी तीन साता मैदान बाहिर रहने भएका हुन्। मछिन्द्रका स्ट्राइकर विमलको दायाँ खुट्टाको कुर्कुचामा चोट लागेको बताइएको छ। एपिएफविरुद्ध हेडिङ गनर््े क्रममा ल्याडिङ नमिल्दा उनको खुट्टमा चोट लागेको हो। एपिएफविरद्धको खेलमा पहिलो पहिलो हाफमै घाइते भएका…

ए डिभिजन लिगफुटबलसमाचार

फ्रेन्ड्ससँग हारेपछि खुमलटारमाथि रेलिगेसन दबाब

सहिद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी क्लब एफसी खुमलटारमाथि रेलिगेशन दबाब बढेको छ। लिगको १६औं खेलमा खुमलटार सोमबार फ्रेन्ड्स क्लबसँग ३–१ले पराजित भयो। लिगमा खुलमटारको यो नवौं हार हो। १७ अंक जोडेको ऊ १३औं स्थानमा छ। जारी लिगमा खुमलटार सबैभन्दा बढी गोल खाने टिम पनि हो। उसले १६ खेलमा ३६ गोल खाएको छ। रफिक अमानुले…