नेपाली महिला फुटबल टिमले किर्गिस्तान, लेवनान र म्यानमारसँग फोर नेशन्स कप खेल्ने

1 Jan, 2025

अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला फोर नेशन्स कप आयोनजा गर्ने भएको छ।

एन्फाले किर्गिस्तान, लेवनान र म्यानमारको महिला टिमलाई बोलाएर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फोर नेशन्स कप आयोजना गर्न लागेको हो।

प्रतियोगिता फागुन ५ गतेदेखि १४ गतेसम्म आयोजना हुने एन्फाले जनाएको छ।

खेल फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय विन्डोमा हुने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]