एनएसएलमा पोखराको पहिलो जित, काठमाडौं २-० ले पराजित
जारी नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्सले पहिलो जित निकालेको छ। शनिबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा पोखराले काठमाडौं रेजर्सलाई २–० ले हरायो…