आहा ! टियू ग्राउन्ड आहा ! टियू ग्राउन्ड सबै खेल सोमबार, कात्तिक ९, २०८३ 1.4KShares एनपिएलकाे तेस्राे सिजनका लागि कीर्तिपुरस्थित टियू मैदान तयार भएकाे छ। साँझ गत सिजनका दुइ फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम राेयल्सबीचकाे खेल सँगै एनपिएलकाे तेस्राे सिजन सुरू हुँदैछ। सेयर गर्नुहोस्1.4KShares