सामग्रीमा जानुहोस्
शनिबार, असोज ३१, २०८३

एसियन गेम्स महिला भलिबलमा नेपाल हङकङसँग पराजित, ११औं स्थानका लागि खेल्ने

२०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको क्लासिफिकेशन खेलमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको छ।

जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा हङकङले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१९ ले जितेको थियो।

नेपालले अब फिलिपिन्स र मंगोलियामध्ये पराजित हुने टोलीसँग ११औं स्थानका लागि खेल्नेछ।

सेयर गर्नुहोस्

1.1KShares