धनगढी एफसीको मार्की खेलाडी बने कृतिश बने

16 Feb, 2025

राष्ट्रिय टिमका मिडफिल्डर कृतिशरत्न छुन्जु धनगढी एफसीको मार्की खेलाडी बनेका छन्।

चैतमा दशरथ रंगशालामा हुने नेपाल सुपर लिगको (तेस्रो) संस्करणका लागि धनगढी एफसीले २३ वर्षीय कृतिशलाई मार्की खेलाडीका रुपमा घोषणा घोषणा गरेको हो।

कृतिशले दोस्रो संस्करणको एनएसएल पनि धनगढीबाटै खेलेका थिए। अघिल्लो सिजन धनगढीको मार्की खेलाडी स्ट्राइकर आशिष चौधरी थिए।

धनगढी प्रतियोगिताको सफल टिम हो। उसले दुवै पटक फाइनल खेले पनि उपाधि भने जित्न सकेको छैन।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]