यू-१९ साफ च्याम्पियनसिपमा नेपापल र भारत एउटै समूहमा

11 Mar, 2025

आसन्न यू–१९ साफ च्याम्पियसिप फुटबलमा नेपाल र भारत एउटै समूमा परेका छन्।

मंगलबार काठमाडौंमा भएको ड्रमा नेपला र भारत दुवै एउटै समूहमा परेका हुन्। भारत डिफेन्डिङ च्याम्पियन हो।

ड्र अनुसार नेपाल र भारत रहेको समूह बी श्रीलंका पनि छ। यस्तै, समूह एमा भुटान, बंगलादेश र माल्दिभ्स छन्।

यू–१९ साफ च्याम्पियसिप भारमा मे ८ देखि १७ सम्म हुनेछ। खेल अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली स्टेडियम युपियामा हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]