दक्षिण अफ्रिकाका स्टार डेविड मिलरले एनपिएलमा शनिबार सुदूरपश्चिम रोल्यससँग खेल्दै डेब्यू गरे। खेलमा उनले कर्णालीका लागि ९३ रनको सानदार पारी खेले। तर, टिमलाई जित दिलाउन सकेनन्। टिमलाई जित दिलाउन नसकेपनि उनी खेलको प्लेयर अफ दी म्याच बने।
मिलरले आफ्नो प्लेयर अफ दी म्याच अवार्ड एक फ्यानलाई दिएर, उनीसँग सेफ्ली खिचे। मिलरले ति फ्याको जर्सीमा साइन पनि गरेका थिए।
