सामग्रीमा जानुहोस्
मंगलबार, मंसिर ८, २०८३

क्रिकेट

हुसैन तलतले हाने अर्धशतक, कर्णालीले दियो चितवनलाई १५४ रनको लक्ष्य

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा तलतको अर्धशतक मद्दतमा कर्णाली याक्सले चितवन राइनोजलाई १५३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ।