सामग्रीमा जानुहोस्
बुधबार, मंसिर २, २०८३

एनपिएल क्वालिफायर : लुम्बिनीले टस जित्यो, ब्याटिङमा सुदूरपश्चिम

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले टस जितेको छ।

टस जितेर लुम्बिनी लायन्सले बलिङ गर्ने निर्णय गरेको छ। योसँगै दुई पटकको फाइनलिस्ट सुदूरपश्चिम रोयल्स ब्याटिङमा आएको छ।

लुम्बिनीलले पछिल्लो खेलबाट पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन। यता, सुदूरपश्चिमले तीन परिवर्तन गरेको छ।

सुदूरपश्चिमले अविनाश बोहरा, थनुका दबारे र जर्ज मन्से पहिलो रोजाइमा राखेको छ।

सेयर गर्नुहोस्

1.3KShares