एनपीएल सफल बनाउन सबैको सकारात्मक सहयोग आवश्यक : क्यान अध्यक्ष चन्द
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) लाई सफल बनाउन सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताएका छन्…