पिसिबीले एनओसी नदिएपछि इफ्तिखार र हुनेन एनपिएल नखेली फर्कने
पिसिबीले एनपिएल खेल्न प्रत्येक खेलाडीवापत २५ हजार डलर माग गर्दै खेलाडीलाई एनओसी दिन अस्वीका गरेको छ। सोही कारण पाकिस्तानी खेलाडी एनपिएल खेलेका छैनन्।