इन्दू, रुविना र सीतासहित ६ महिला क्रिकेटरले मलेसियामा लिग खेल्ने
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ सदस्यले मलेसियामा क्रिकेट लिग खेल्ने भएका छन्। नेपाली महिला टिमकी कप्तान इन्दू बर्मा, पूर्वकप्तान रुविना…