अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको ठूलो लक्ष्य
मलेसियामा जारी आईसिसी यू–१९ महिला विश्वकपको समूहको अन्तिम खेलमा नेपालले १४० रनको विशाल लक्ष्य पाएको छ। बांगीमा टस जितेर पहिला ब्याटिङ गर्दै…